×
मङ्गलबार, कार्तिक ११, २०८३
☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा सवारी दुर्घटना, सात घाईत


  •   आइतबार, साउन ०१, २०७९
  • चितवन । चितवनमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।

    Advertisement

    हिजाे  भरतपुर २९ मुग्लिन नारायाणगढ सडक खण्डको केराबारी भन्ने स्थानमा नारायणगढबाट काठमान्डौ तर्फ गई रहेको ना६ख २७७२ नम्बरको ट्रक र बिपरित दिशाबाट आई रहेको ग२च ३५१२ नम्बरको स्कार्पियो एक आपसमा ठक्कर खाएकाे चितवन प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा  स्कार्पियोका चालक सहित ७ जना घाईते भएका र उनीहरुकाे नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । घाइते हुनेहरुमा पर्सा छप्कैया २ वस्ने वर्ष ३० की साहारा खातुन, उनकाे  छोरी बर्ष ३ की अरपित खातुन, साेही ठाउँ बस्ने  बर्ष ५०/५५ कि जुबिदा खातुन,पर्सा पर्सागढी गाउपालिका ५ वस्ने बर्ष २२ को अजर आलम, स्कार्पियो चालक पर्सा बिरगञ्ज १३ वस्ने बर्ष ३३ को ओम प्रकास पटेल ,पर्सा छप्कैया २ बस्ने बर्ष ६०/६२ को रामजान मिया र नामथर वतन नखुलेको  ८/९ महिनाको बालक रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.