×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पूर्व प्रहरी तथा अमर प्रहरीका परिवारसंग चितवन प्रहरीद्वारा  अन्तरक्रिया


  •   शनिबार, असार ३२, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा रहेका पूर्व प्रहरी र अमर प्रहरीका परिवारसंग छलफल तथा अन्तरक्रिया गरेकाे छ ।

    Advertisement

    उहाँहरुकाे समस्या तथा गुनासोहरु सुनुवाई गरी आपसी सद्भाव कायम गर्दै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
    स्थानीय स्तरका समस्या तथा आपराधिक गतिविधी सम्वन्धमा सुचना प्राप्त गर्न समेत मद्दत मिल्ने उदेश्यका साथ कार्यालय चितवनको आयोजनामा कार्यालयकै प्राङगणमा कार्यक्रम भएकाे हाे ।

    कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीको आतिथ्यतामा चितवन जिल्ला स्थित पूर्व प्रहरी संगठनका अध्यक्ष तथा सदस्यहरु, अमर प्रहरी परिवारका अध्यक्ष तथा अमर प्रहरी परिवारकाअन्य सदस्यहरु, अन्य पूर्व प्रहरी कर्मचारीहरु गरि करिव १०० जना र जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेकाे थियाे ।
    कार्यक्रममा  हालको प्रहरी कर्मचारीको व्यवहारको अवस्था, पूर्व प्रहरी कर्मचारीहरु र अमर प्रहरी परिवारको अपेक्षा, जिल्लाको शान्ति सुरक्षा र आपराधिक गतिविधीको अवस्था र सुधार गर्नु पर्ने कुराहरुको सम्वन्धमा अन्तरकृया केन्द्रीत थियाे।

    अन्तरकृयाको क्रममा उठेका गुनासोहरुको सम्वन्धमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले सम्बोधन गर्दै कार्यक्रम समापन पश्चात् केही क्षण मनोरंजनात्मक कार्यक्रम समेत गरिएको थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.