चितवन। चितवनकाे भरतपुमा एक पुरुष मृत भेटिएका छन् ।
शव फेला परेको सम्बन्धमा ।
Advertisement
चितवन प्रहरीका अनुसार भरतपुर १ स्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरीको मुख्य गेट छेउमा बन्दै गरेको पर्खालको बाहिर ती पुरुष मृत भेटिएका हुन् ।
हाल नामथर वतन नखुलेको बर्ष करिव ३५/४० को पुरुष व्यक्ती घोप्टो परी मृत अवस्थामा रहेको खबर चितवन प्रहरीले पाएकने थियाे
घटनास्थल लास जाँच मुचुल्का गर्ने लगायतको कार्यगरी पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाईएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएकाेछ।
उक्त लाशको हाल सम्म सनाखत हुन नसकेकोले चिन्नुहुनेले उनको आफन्त अथवा जिल्ला प्रहरी कार्यालय, चितवनमा जानकारी गराई दिन समेत प्रहरीले अनुरोध गरेकाे छ।



