×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लागुऔषध सहित ३ जना पक्राउ


  •   मङ्गलबार, असार २८, २०७९
  • मकवानपुर । मकवानपुर जिल्लाकाे हेटाैंडा उपमहानगरपालिका १६ हटियाबाट लागूऔषध सहित तीन जना व्यक्ति पक्राउ परेकन छन् ।
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेक बहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट हटिया, मकवानपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान चतारा सडक खण्डमा शंकास्पद रुपमा चिसापानी चोक तर्फबाट हर्नामाडी पैदल हिडीरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका  १६ चिसापानी बस्ने वर्ष ३४ का विकराज वि.क.लाइ चेकजाँच गर्दा उनले लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोईन जस्तो देखीने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको हाे ।

    Advertisement

    पक्राउ परेका उनीमाथि हुदाँ उक्त  थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताउनुभयाे ।
    त्यस्तै प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले वडा नम्बर १० मित्र मार्ग स्थित सडकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा वर्ष ३७ का रन्जित आले मगरलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन जस्तो देखीने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको र  थप अनुसन्धान भईरहेको छ ।
    त्यस्तै  प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलिले  वडा नं. १० बसपार्क स्थित सडकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा  वडा नम्बर २ बस्ने वर्ष ४८ को उज्वलकृष्ण मानन्धरलाई चेकजाँच गर्ने क्रममा  लागू औषध खैरो हेरोईन जस्तो देखीने १०० मिली ग्राम खैरो धुलो पदार्थ फेला परेको र  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.