×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हराएका २१ थान माेबाइल फेला पारी  चितवन प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण


  •   मङ्गलबार, असार २८, २०७९
  • चितवन । हराएको माेबाइल फेला पार्नमा चितवन प्रहरी अब्बल देखिएकाे छ । विभिन्न कारणले माेबाइल हराएपछि चितवन प्रहरीमा उजुरी दिएपछि प्रहरीले खाेज्न थाल्दछ ।
    पछिल्लो समय एकै पटक २१ वटा माेबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेकाे चितवन प्रहरीले जनाएको छ।

    Advertisement

    बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट मोवाईल फोन हराएको निवेदनको आधारमा  खोजतलास गरी चितवन सहित काठमाण्डौ, पर्सा, नवलपरासी जिल्लामा चलाईरहेको अवस्थामा ती माेबाइल फेला पार्न प्रहरी सफल भएको हाे ।
    हराएका २१ थान मोवाईलमा आइफाेन,सामसुङ, रेडमी,ओप्पाे,भिभाे,पाेकाे ब्रान्डका मुल्य रु. १४ हजारदेखी १ लाख २५ हजार सम्म पर्ने जम्मा ५ लाख २५ हजार  बराबरका मोवाईलहरु फेला पारी आज  मोवाईल धनीलाई बुझाईएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले  जानकारी दिनुभयाे ।
    हराएको माेबाइल फेला पारेर पाउदा निवेदनकर्ताहरु खुशी भएका छन् । प्रहरीले यसअघि पनि हराएका माेबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाउंदै आइरहेकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.