×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जगतपुरमा नागिरक सुनुवाई कार्यक्रम सम्पन्न


  •   सोमबार, असार २७, २०७९
  • चितवन । सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत आज भरतपुर महानगरपालिका २३ जगतपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय गितानगरको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरीएको हो । वडा नम्बर २३ का अध्यक्ष दिपक दवाडीले अध्यक्षता गर्नुभएको थियो ।
    कार्यक्रमका सहभागिले स्थानिय हरुले अत्याधिक तिब्र गतिम सवारी चलाउदा दुर्घटना बढ्ने गरेको, नदिजन्य पदार्थको अबैध उत्खनन् नियन्त्रण गर्नुपर्ने, सामाजिक अपराध न्यूनिकरण, निकुञ्ज क्षेत्रबाट जंगली जनावरले गर्ने आक्रमणबाट हुने क्षती न्युनिकरण भन्दै चासो र चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा उनीहरुले सचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम , प्रहरी ईकाईको स्थापना, विद्यालय लगायत सबै क्षेत्रमा हुने ला.औ. नियन्त्रण, यौनजन्य हिंसा न्यूनिकरण गर्ने लगायत बिषयमा ध्यानाकर्षण गराएका थिए । सो अवसरमा जिज्ञासा तथा गुनासोहरुको सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले नागरीकहरु बिना बर्दीको प्रहरी भएकोले अपराध नियन्त्रणको लागि नागरिकलाई सहयोग गर्न आग्रह गरे । नागरिकले प्रहरी सँग हातेमालो गरी कानून कार्यन्वयनमा सचेत रहनुपर्ने बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.