×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राजमार्गमा डांका गरेर फरार भएका व्यक्ति पक्राउ


  •   शनिबार, असार २५, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राजमार्गमा डांका गरी फरार भएका एक प्रतिवादीलाइ पक्राउ गरेकाे छ ।
    कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका १७ मोतीपुर बस्ने बर्ष २८ का सजिव ढुङगेललाई असार २५ गते चितवन खैरहनी नगरपालिका ६ बाट पक्राउ गरिएको हाे ।
    २०७९ वैशाख १४ गतेका दिन बीरगंजबाट पोखरा जाने आएको लत्ताकपडा लगायतको धनमाल लोड गरी आएको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरकाे ट्रकहरुलाई नियन्त्रणमा लिई बिहान ८ बजेर ४०मिनेटतिर   मुख्य राजमार्ग सडकबाट करिव २ किलोमोटर भित्र रहेको राप्ती नगरपालिका १ नयाँबस्ती स्थित जङगल छेउकाे भित्री गाउँमा पुर्या ई उक्त ट्रकहरुमा भएको जम्मा विगो रु.४७ लाख ५१ हजार ३५४ बराबरको लत्ताकपडा र अन्य सरसामानहरु ट्रकबाट निकाली डाँका गरी दुई वटा योद्दा गाडीमा लोड गरेर चाेरेका थिए ।

    Advertisement

      रत्ननगर १४ लौरीघोलमा पुर्याई लुकाएको घटनामा उनी संलग्न रही फरार भएका थिए ।

    सजिव ढुङगेल संलग्न रहेको उक्त डाँका मुद्दा यस अघिनै चितवन जिल्ला अदालतमा दायर भइसकेको छ ।
    ढुङगेलको नाउँमा अदालतबाट वारेन्ट, म्याद जारी भएकोले असार २७ गते अदालत खुलेका दिन  पेस गरिने चितवन प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.