×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फेसबुकबाट केटा साथी बनाइ २६ लाख बढी ठगी आराेपमा गैंडाकोटकी युवती पक्राउ


  •   शनिबार, असार २५, २०७९
  • चितवन । नवलपुरकाे गैंडाको ११ बस्ने एक युवतीले केटा साथी बनाएर २६ लाख बढी ठगी गरेकाे भन्दै प्रहरीले पक्राउ गरेकाे छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार नवलपरासी  (पूर्व) गैडाकोट नगरपालिका वडा नम्वर ११ घर भएकी बर्ष २६ कि सम्भावी पौडेल पक्राउ परेकी हुन् ।
    उनले भरतपुर १ बस्ने ५३ वर्षीय पुरुषलाई फेसबुकबाट साथी बनाएर २६ लाख ४५ हजार सात सय रुपैयाँ ठगि गरेकाे चितवन प्रहरीले जानकारी दिएकाे छ।
    विभिन्न बाहाना बनाई आफू र आफन्तको नाममा उक्त रकम लिएर त्यसपछि  सम्पर्क बिहिन भएपछि आफू ठगिएको भन्दै ती पुरुषले उजुरी दिएका थिए ।

    Advertisement

    कानून बमोजिम कारवाही गरि  ठगी भएको रकम असुल उपर गरि पाँउ भनेर  जाहेरी दरखास्तको आधारमा पक्राउ गरिएको र  जिल्ला अदालत चितवनकाे अनुमतिले असार १८ गते पक्राउ गरी पक्राउ मितिबाट नै लागू हुने गरि  अदालतबाट म्याद थपकाे अनुमति लिएर थप अनुसन्धान भइरहेकाे डिएसपी अधिकारीले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.