×
मङ्गलबार, कार्तिक ११, २०८३
☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लब अफ नारायणी एमजेएफमा केशव


  •   शुक्रबार, असार २४, २०७९
  • भरतपुर । लायन्स क्लब अफ नारायणी एमजेएफको शुक्रबार सम्पन्न भेलाले लायन वर्ष २०२२/०२३ को लागि एमजेएफ केशवप्रसाद लामिछानेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    Advertisement

    त्यसैगरी सचिवमा एमजेएफ अविनाश श्रेष्ठ र कोषाध्यक्षमा एमजेएफ उषा शर्मा रौनियारलाई चयन गरेको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एमजेएफ धर्मराज सापकोटा, निर्वतमान सचिव एमजेएफ जनक पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    लायन वर्ष २०२२/०२३ निर्वाचित अध्यक्ष लामिछानेले आगामी कार्यदिशाको बारेमा प्रकाश पारेको थिए । प्रमुख अतिथि डिस्ट्रिक एक्जुकेटिभ को चिफ एमजेएफ नवीन कँडेल रहेको कार्यक्रमको अध्यक्षता लायन २०२१/०२२ का अध्यक्ष एमजेएफ किरणकुमार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.