×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

न्यायधिसहरुलाई नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने


  •   मङ्गलबार, असार २१, २०७९
  • काठमाडौं । असार मसान्त भित्र रिक्त रहेका जिल्ला न्यायधिसहरुलाई नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने न्यायपालिका क्षेत्रका ट्रेड युनियनहरुले चेतावनी दिएका छन ।

    Advertisement

    सर्वाेच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरु भएको सहमतिसमेत समेत हुबहु कार्यन्वयन गर्ने गरी असार मसान्त भित्र रिक्त जिल्ला न्याधिस नियुक्त गर्न चेतावनी दिएका हुन ।

    सर्वाेच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरु विच गत २०७० असार असार २७ मा भएको ५८ बुदेँ सहमति समेत हुबहु कार्यन्वयन गर्न जोडदार मागसमेत गरेका छन ।

    ‘कर्मचारी तथा राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग प्रतिनिधीमुलक रुपमा छलफल गरेर मात्र ल्याउनु पर्नेमा एकपक्षीय रूपमा न्याय सेवाका कर्मचारीहरूको हित विपरीत अमुक राजनीतिक स्वार्थमुखी तबरले ल्याउन लागिएको’ भन्दै आपत्तिसमेत जनाउँदै उनीहरुले ‘न्याय परिषद्ले तयार गर्न लागेको भनिएको न्यायाधीश नियुक्तिको मापदण्डसमेत न्यायपालिकामा काम गर्ने करिब ७ हजार कर्मचारी तथा राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग प्रतिनिधीमुलक रुपमा छलफल गरेर मात्र ल्याउनु पर्ने’ उनीहरुको सर्त राखेको छन ।

    युनियनहरुका अनुसार जिल्ला न्यायधीसहरुको नियुक्तिको हकमा नेपालको संविधान धारा १४९(२) ले नै स्पष्ट व्यवस्था गरेको र करिव डेढ वर्ष पहिले नै न्याय सेवा आयोगले प्रतिशत निर्धारण गरिसकेको उल्लेखसमेत गरेका छन । ‘उक्त हाम्रा सम्पूर्ण मागहरु समयमा पुरा नगरेमा र सो अवधी भित्र कम्तिमा पनि जिल्ला न्यायाधीश नियुक्ति सिफारिस नगरिएमा निजामती सेवा नियमावलीको नियम ११७ (क) हामी राष्ट्रिय स्तरका ट्रेडहरू संयुक्त आन्दोलनका चरणबद्ध कार्यक्रमहरू आन्दोलन गर्न बाध्य बाध्य हुने कुरा न्यायपरिषद पदाधीकारी, न्याय सेवा आयोग एवम सर्वोच्च अदालत व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदछौं’ सामुहिक बिज्ञप्तिमा भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.