×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोटका अर्यालकाे अनुभव शेयर गर्दै अमेरिकी एम्बेस्सीले भन्याे, ‘अमेरिकी शिक्षा प्रणाली सिक्ने अवसर हाे’


  •   मङ्गलबार, असार २१, २०७९
  • चितवन । गैंडाको इग्लिस बाेर्डिङ स्कुलका प्रिन्सिपल हिरालाल अर्याल अमेरिकामा भएकाे कार्यक्रममा सहभागी हुने अवसर पाउभएकाे छ। निजी विद्यालय संचालन गरेर बालबालिकालाई फरक विधिबाट शिक्षा दिदै आइरहनुभएकाे उहाँको  हाल मोन्टाना विश्वविद्यालयमा युएस इन्स्टिच्युट फर सेकेन्डरी एजुकेटर्स प्रोग्राममा  (SUSI) भाग लिइरहनुभएकाे हाे ।
    चार हप्ताकाे शैक्षिक कार्यक्रममा विभिन्न देशका शिक्षकहरूले शैक्षिक भ्रमण र शैक्षिक कार्यक्रममा भाग लिनेगर्दछन् । त्यसका साथै अमेरिकी समाज, संस्कृति, मूल्यमान्यता र संस्थाहरूको बारेमा जान्ने अवसरहरू समेत याे कार्यक्रममा प्रदान गरिन्छ ।
    कार्यक्रममा सहभागी अर्यालकाे अनुभव शेयर गर्दै एम्बेस्सीले आफ्नाे फेसबुक पेजमा लेखेकाे छ  “अनुभवी वक्ताहरू, कार्यशालाहरू, र मोन्टाना विश्वविद्यालयमा फिल्ड ट्रिपहरू मार्फत, मैले माध्यमिक शिक्षाका साथ साथै अमेरिकी संस्कृतिका बारेमा पनि जानकारी हासिल गर्दैछु । यो अमेरिकी शिक्षा प्रणालीको बुझाइ विकास गर्ने उत्कृष्ट अवसर हो” ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.