×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जलउद्दार संयुक्त अभ्यासकाे नारायणी नदीमा उद्घाटन


  •   सोमबार, असार २०, २०७९
  • चितवन । जल समस्यामा परेकाहरुलाइ उद्दार गर्ने संयुक्त अभ्यास सुरु भएको छ ।
    चितवनकाे नारायणी नदी किनारमा साे अभ्यासकाे उद्घाटन गरिएको हाे ।
    सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका कार्यालय प्रमुख   सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, कालि बहादुर गण भरतपुर चितवनका कार्यालय प्रमुख प्रमुख सेनानी अच्युत घिमिरे, जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, श्री २ नं. विपद् व्यवस्थापन गण रसौली सह सेनानी राजु बहादुर थापा, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन, सशस्त्र प्रहरी बल नेपाल नं.१७ हे.क्वा चितवन र सशस्त्र प्रहरी बल नं.१४ हे.क्वा मकवानपुरका कार्यालय प्रमुखहरु लगायतको उपस्थितिमा साे अभ्यासकाे थालनी भएकाे हाे ।
    वर्षा लागेसंगै बाढी पहिराे जस्ता समस्याहरु आउने र त्यसमा पनि सडक दुर्घटना लगायतले नारायणीमा जल समस्या बढ्दाे रहेकाले संयुक्त अभ्यासले नयां सीप हासिल र अनुभव आदानप्रदान गर्न ठूलाे भूमिका खेल्ने बताइएको छ ।

    Advertisement

    बागमती प्रदेश सरकार अन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालय, मकवानपुरको संयोजन तथा व्यवस्थापनमा सुरु भएकाे अभ्यास २२ गते सम्म सञ्चालन हुनेछ ।

    जल उद्धार संयुक्त अभ्यास (साहस) को जिल्ला चितवन भरतपसर ३ स्थित नारायणी नदिको किनारमा समुद्दघाटन गरिएको हाे । याे अवधिमा जलउद्दारका विभिन्न अभ्यासहरु गरिने आयाेजकले जानकारी दिएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.