×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडा मारी खाग बिक्री गरेकाे आराेपमा दुई जना पक्राउ


  •   शनिबार, असार १८, २०७९
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग बिक्री गरेकाे आराेपमा दुई जना  पक्राउ परेका छन् । निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार फरार प्रतिवारीहरु बम बहादुर प्रजा र रामकुमार प्रजालाइ  पक्राउ गरिएको हाे ।

    Advertisement

    चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु गैंडा मारी खाग विक्रि व्यवसाय गरेको मुद्दामा २०६० देखि
    २०७० सम्म १० वर्ष कैद भुक्तान गरी रिहा भई पूनः संरक्षित वन्यजन्तु गैडा शिकार गरि त्यसको खाग राख्ने खरिद / विक्रि तथा ओसार पसार गरेको विभिन्न कसुरमा प्रतिवादी कायम भई फरार अभियुक्त उनीहरुलाइ पक्राउ गरिएको हाे ।

    राप्ती नगरपालिका १० स्थायी ठेगाना भएका ४१ वर्षीय रामकुमार प्रजा,  २०७९ असार १३ गते केन्द्रिय अनुसन्धान व्यूरोको विशेष सहयोगमा  मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं ४ बाट पक्राउ गरीएकाे तिवारीकाे भनाइ छ ।

    पक्राउ परेका उनलाई  २०७९ साल असार १५ मा जिल्ला अदालत भरतपुर चितवनमा पेश गरिएकाे छ ।
    चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु गैंडा मारी खाग विक्रि व्यवसाय गरेको मुद्दामा २०६० देखि
    २०७५ सम्म १५ बर्ष कैद भुक्तान गरी रिहा भएर पुनः संरक्षित वन्यजन्तु गैंडा शिकार गरि त्यसको खाग राख्ने खरिद/विक्री तथा ओसार पसार गरेको विभिन्न कसुरमा प्रतिवादी कायम भई फरार अभियुक्त  कालिका नगरपालिका ९ का ४३ का बम बहादुर प्रजालाई  २०७९ साल असार १६
    गते केन्द्रिय अनुसन्धान व्यूरो जिल्ला प्रहरी कार्यालय धादिङ्गको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जको नेपाली सेना
    सहितको विशेष टोलीले धादिङ्ग जिल्ला बेर्नघाट गाउँपालिका ३, मलेखु बाट पक्राउ गरी  जिल्ला अदालत चितवनमा पेश गरिएकाे तिवारीकाे भनाइ छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.