×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मौरी पालन सामाग्री किसानलाई बितरण


  •   बिहिबार, असार १६, २०७९
  • चितवन । पिठुवा नमूना कृषक समूह रत्ननगर १४ को आयोजनामा मौरी पालक किसानहरुलाई मौरी पालन सामाग्रीहरु वितरण गरिएको छ । कृषि ज्ञानकेन्द्र चितवनको आर्थिक तथा प्रविधिक सहयोगमा सामाग्रीहरु मंगलवार वितरण गरिएको हो । पचास प्रतिशत अनुदान सहयोगमा रु. पचास लाख बराबरका सामाग्रीहरु रत्ननगर १४, रत्ननगर १५ र रत्ननगर १५ का ४० जना किसानहरुलाई सामाग्रीहरु वितरण गरिएको हो । मौरीको घार, मौरीको डिप सुपर, मौरीको स्यालो सुपर, मह मदानी, पोलेन ड्रयाग, मैन बकस, चिनी पिन्ने मेसिन, मह राख्ने बाल्टी, टोपी लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।पिठुवा नमूना कृषक समूह पिठुवाका अध्यक्ष रोसन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, नेपाल मौरी पालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेल,मौरी विकाश कार्यक्रम भण्डराका कृषि अधिकृत बाबुराम पन्त, रत्ननगर कृषि शाखा प्रमुख प्रविण लामा, कृषिज्ञान केन्द्रका लेखा अधिकृत हेमराज ढुङ्गना, कृषि अधिकृत उमाराज अर्याल लगायतले मन्तव्य राखेका थिए । रत्ननगर १४ का वडाध्यक्ष होमनाथ रानाभाट, सदस्यहरु धिरेन्द्र घिमिरे, रमेश थापा, चमेली दमै, सानु भण्डारी, आयोजक संस्थाका सचिव पूष्प घिमिरे , शिक्षा सेवी रामहरी भण्डारी लगाएतको उपस्थिति रहेको कार्यक्रमा हातेमालो सहकारीका अध्यक्ष प्रह्लाद अर्याले स्वगत मन्तव्य राखेको कार्यक्रम मुकुन्ध अधिकारीले संचालन गर्नुभएकाे थियाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.