पोखरा । पाेखरामा हरेक वर्षजस्तै यसवर्ष पनि असारे महोत्सव सम्पन्न भयाे । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव भएकाे थियाे ।
Advertisement
विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।