×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पटक पटक विद्धुत लाइन काटिएकाे भन्दै समस्या समाधान गर्न राष्ट्रिय युवा संघ नेपाल नवलपुरकाे माग


  •   सोमबार, असार १३, २०७९
  • गैंडाकोट । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपुरले अनियमित विद्धुत कटाैतीकाे विराेध गर्दै आज विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रकाे ध्यानाकर्षण गराएकाे छ ।
    कावासोतीबाट वितरण हुने विद्युत प्रवाह सम्बन्धमा नवलपुर निवासी सेवाग्राहीलाई विना जानकारी न हावाहुरी, न पानी, न चट्याङ परेको अवस्थामा पनि बारम्बार लाईन काटेर जनतालाई सास्ती दिने काम गरेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न जोडदार माग गरिएकाे छ ।

    Advertisement

    बारम्बार लाईन काट्नुको कारण सहित सेवाग्राहीलाई तत्काल कारण जानकारी दिन पनि अनुरोध गर्दै लाईन काट्नु विद्युत प्राधिकरणको वाध्यता हो भने तत्काल लोडसेडिङ तालिका सार्वजनिक गर्न पनि आग्रह गरिएको छ। आफूहरुकाे माग यथाशिघ्र सुनुवाई गर्न आग्रह गर्दै  यसलाई नजरअन्दाज गरेमा त्यसवापत उत्पन्न हुने जुनसुकै अवस्थाको भागिदार विद्युत प्राधिकरण कावासोती शाखा आफै रहने पनि चेतावनी दिइएकाे छ ।

    संघका जिल्ला संयाेजक कृष्ण कडेंलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र आज कमर्यालय प्रमुखलाई बुझाइएकाे छ।
    जनताकाे दैनिक जनजिविकालाई असहज गराउने प्रपन्चको खेल सुरु हुनासाथ राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आफुलाई अग्र मोर्चामा शतिसालजस्तै  अटल रुपमा आफूलाई उभ्याएको भन्दै जनतालाई मार पर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.