×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

`महिला पहिला´ अभियान चलाउने तयारीमा मन्त्रालय छ  : मन्त्री रेग्मी


  •   आइतबार, असार १२, २०७९
  • चितवन । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री उमा रेग्मीले महिला पहिला अभियान संचालन गर्ने तयारीमा रहेकाे बताउनुभएको छ ।
    लैगिंक हिंसालाई कम गर्दै महिलाहरुको सम्रग विकास गर्नका लागी मन्त्रालयले साे नारा सहित बिभिन्न कार्यक्रम संचालन गर्ने तयारी गरेको बताउनुभयो ।
    मन्त्रालयले चितवनको भरतपुरमा आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई संबोधन गर्दै मन्त्री रेग्मीले ९५ प्रतिशत भन्दा वढि हिंसा घर भित्र हुने गरेको भन्दै हिंसा विरुद्धको अभियानमा पुरुषहरुलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुवात गर्न लागेको जानकारी दिनुभयाे ।
    घरेलु हिसां बिरुद्धको अभियान साथै महिलाको नेतृत्व क्षमताको विकास गर्न आवश्यक भएकोले महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागी मन्त्रालयले बिभिन्न किसीमका सीप विकास तथा बजारीकरण सम्बन्धि तालिम संचालन गरेको उहाँले स्पष्ट पार्नुभयो ।
    असार ३ गतेवाट १० दिन सम्म संचालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागीता रहेको थियो ।
    मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सरोज अधिकारी, शान्ती दाहाल र रत्ना घिमीरेले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गर्नुभएको थियो ।
    सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशिलताको बहुआयामीक पक्षहरुको बिषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागी सहज बातावरण बनाउन सके महिलाहरु व्यवसाय मार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.