×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न


  •   आइतबार, असार १२, २०७९
  • चितवन । चितवनमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत “लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस २६ जुन,२०२२” को अवसरमा जिल्ला प्रशासन कार्यालय चितवन तथा जिल्ला प्रहरी कार्यालय चितवनको सहभागितामा बिहान ७ बजे भरतपुर ३ लायन्सचोकबाट प्रहरी बैण्ड बाजा सहित लागु औषध विरुद्धको सचेतना कार्यक्रम भएकाे हाे ।
    अभियानमा संलग्न रिकभरिङ्ग नेपाल बागमती प्रदेश, सामुदायिक प्रहरी कर्मचारी, महिला तथा विभिन्न आमा समुह र विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु समेत गरी र्याली निकालिएको थियाे । करिव ५०० जनाको सहभागिताको ऱ्याली भरतपुर १० चौबिसकोटीमा पुगी कोण सभामा परिणत भएको थियाे ।  सो कोण सभामा लागुऔषधको दुरुपयोग तथा अवैध ओसारपसार एवं यसकाे प्रयोग र असर सम्बन्धमा कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक  नरहरी अधिकारी र रिकभरिङ् नेपाल बागमती प्रदेशका प्रतिनिधिले लागूऔषध प्रयोगलाइ निराकरण गर्नुपर्नेमा जाेड दिंदै कार्यक्रम समापन गर्नुभएको थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.