चितवन । सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक दुई तर्फ अवराेेध भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मध्यान्ह १२ बजेतिर ईच्छाकामना ४ पृथ्वी राजमार्ग स्थित नाग्दी खोलामा माथिबाट सुक्खा पहिरो झरी बाटो दुई तर्फी अवरोध भएको हाे । उक्त स्थानमा ईप्रका मुग्लिनबाट प्रहरी खटिएर बाटो खुलाउनको लागी सडकसंग समन्वय भई पहिरो पन्छाउने कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ।
Advertisement



