×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेकोस स्याङ्जाको अध्यक्षमा मनोज खड्का


  •   शुक्रबार, असार १०, २०७९
  • स्याङ्जा । नेपाल खेलकुद महासंघ स्याङ्जाको अध्यक्षमा मनोज खड्का निर्वाचित भएका छन् । शुक्रबार स्याङ्जामा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मनोजको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
    अधिवेशनले सम्झना थापा र सालिकराम न्यौपानेलाई उपाध्यक्ष चयन गर्‍यो भने राजु ख्याम काफ्ले सचिव चुनिए । त्यसैगरी सहसचिवमा विमल परियार तथा कोषाध्यक्षमा चन्द्रकान्त पौडेल निर्वाचित भए ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनलाई एमाले प्रदेश कमिटी  सदस्य सुधीर पौडेल तथा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य कपिल न्यौपाने, महासंघ केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज मोहन गुरुङ र राष्ट्रिय परिषद सदस्य अकं घर्ती मगर लगायतले सम्बोधन गरेका थिए ।
    नव निर्वाचित कमिटीलाई महासंघका स्थायी कमिटी सदस्य कपिल न्यौपानेले पद तथा गोपनियताको सपथ गराएका थिए । सम्बोधनकै क्रममा न्यौपानेले आगामी मङ्सिर १४ गते महासंघको स्थापना दिवसका अवसरमा देशव्यापी खेलकुद महोत्सव गरिने जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.