×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अक्सफोर्ड कलेज गैंडाकोटमा रक्तदान कार्यक्रम सम्पन्न


  •   बिहिबार, असार ०९, २०७९
  • गैंडाकोट । गैंडाकोट २ मा रहेकाे अक्सफोर्ड कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बजारमा देखिएको रगतको अभावलाई न्यूनिकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको हाे ।
    कलेज परिसरमा आज विहान प्राध्यापक र विद्यार्थीहरुको सहभागितामा भएको रक्तदान कार्यक्रममा ९९ जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेको कार्यक्रमका संयोजक शिशिर कुंवरले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य प्राध्यापक ईन्जिनियर हरि भण्डारीले पहिलो रक्तदाता भिमप्रसाद भण्डारीलाई रक्तसंकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुुभएको थियो ।चितवन र नवलपुर क्षेत्रमा शैक्षिक विधामा आफ्नो अलग्गै पहिचान बनाउन सफल अक्सफोर्ड कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत  विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.