×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर विमानस्थल अगाडिका घरटहरा सडकले भत्कायाे, स्थानीय आक्राेशित


  •   मङ्गलबार, असार ०७, २०७९
  • चितवन । अन्तत सडक डिभिजन कार्यालय भरतपुरले सडक विस्तार गर्न विमानस्थल वरपरका घरटहरा भत्काएको छ । लालपुर्जा हातमा भएकाे प्रमाण देखाएर सुरक्षित वसाेवास सहितकाे क्षतिपूर्ति माग गरेका स्थानीयलाइ वेवास्ता गरी भत्काएकाे भन्दै स्थानीयले विराेध जनाएका छन् ।
    उक्त स्थानमा एकल महिला समेत रहदै आएकी थिइन ।
    सर्वाेच्चमा मुद्दा हुंदाहुदै भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काइएकाे भन्दै स्थानीय आक्राेशित छन् । सडक मापदण्डमा रहेका घरटहरा हछाउन डिभिजनले भने यस अघिनै पटक पटम सूचना जारी गरिसकेको थियाे । तर अटेर गरेपछि भत्काइएकाे सडक डिभिजनले बताएकाे छ ।
    सर्वाेच्च अदालतमा मुद्दा परेपनि अन्तिम फैसला आएकाे दाबी सडककाे छ । यद्यपि स्थानीयले हातमा लालपुर्जा भएपछि सरकारले उठीवास लगाउन मिल्छ भन्दै प्रश्न गरेका छन् । सडक विस्तार विकासकाे आयाेजना भएकाले सहयाेग गर्न तयार रहेपनि लालपुर्जा भएकाे जग्गा भवनकाे क्षतिपूर्ति दिन उनीहरुले आग्रह गरिरहेका थिए । सडकले भने पुर्व पश्चिम सडक विस्तारका क्रममा तथा त्यसपछिका दिनमा पनि मापदण्ड कायम गरेर क्षतिपूर्ति दिइसकेकाे दाबी गर्दै आइरहेकाे छ । हातमा लालपुर्जा भएकाे बारे भने लगत कट्टा गर्न बांकी रहेकाे सडक डिभिजनले बताए पनि स्थानीयले भने क्षतिपूर्ति नै नपाएको बताउँछन् ।

    Advertisement

    अहिले पुल्चोक देखि गाेन्द्राङ सडक विस्तारकाे कार्य चलिरहेकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.