×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सीमलको रुख ढल्दा अमगाइ मौरी फर्ममा ठूलो क्षती, किसान मारमा


  •   सोमबार, असार ०६, २०७९
  • चितवन । हावाहुरीले सीमलको रुख ढल्दा चितवनको पदमपुर सामुदायिक वनमा रहेको मौरीमा ठूलो क्षती पुगेको छ ।
    रुखले अमगाइ मौरी फर्ममा क्षती पुर्याएको हो । नेपाल मौरी पालक महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका प्रोपाइटर पदम प्रसाद अमगाइका अनुसार फर्ममा रहेका करिव ३० घार पूर्णरुपमा क्षतीग्रस्त भएको हो ।

    Advertisement

    उहाँका छोरा अमृतका अनुसार करिव ३ लाख बरावरको क्षती भएको छ । अवको दुई महिनामा मह काढ्ने तयारी भइरहदा भएको क्षतीले आफूहरु मारमा परेको उहाँको भनाई छ । मौरीको बीमा समेत नभएको र प्रकृतिले पुर्याएको क्षतीमा स्थानीय तहले मलम लगाइदिन उहाँको आग्रह छ । स्थानीय तहले नयाँ घारहरु सहयोग गरिदिए वाँकी भएका मौरीलाई थप व्यवस्थापन गर्न सहज हुने उहाँको भनाई छ ।
    महबाट चितवनको कृषिमा थप टेवा पुर्याउँदै आउनुभएका उहाँहरुले मौरी पालन गरेको करिव १७ वर्ष भयो । यतिका लामो समय यो नै सवैभन्दा ठूलो क्षती रहेको उहाँको भनाई छ ।

    २ घारबाट मौरी पाल्न सुरु गरेर अहिले २१८ घारसम्म आइपुगेपनि क्षतीले आफूहरु हतोत्साहित वन्न पुगेको अमगाइले बताउनुभयो ।
    मौरीको महको व्यापार समेत घटेर नोक्सानी बेहोरिरहदा प्रकृतिले निम्त्याएको क्षतीले थप पीडामा रहेको उहाँले बताउनुभयो । बजारीकरणमा सहजीकरण नहुँदा अहिलेपनि करिव ७ लाखको मह स्टकमा रहेको र त्यही माथि प्राकृतिक विपत्तीले क्षती पुर्याउँदा आफूहरु मारमा परेको उहाँको भनाई छ ।

    किसान भएकाले स्थानीय तहबाट क्षतीमा मलम लगाइदिन उहाँले आग्रह गर्नुभएको छ ।
    भएको क्षतीवारे कसैलाइ दोष दिन नमिलेपनि स्थानीय तहबाट घार सहयोग प्राप्त भए पहिलेकै अवस्थामा पुग्न सकिने आशा आफूमा रहेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.