×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

याेगले मानिसलाई लामाे आयु दिन्छ : अधिकारी


  •   आइतबार, असार ०५, २०७९
  • चितवन । भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम भएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले नियमित गरिने योगाभ्यासले नै मान्छेलाइ पूर्ण रुपमा निरोगी बनाउने पनि बताउनुभयो ।
    अन्तर्राष्ट्रिय योग दिबसको अबसरमा नारायणी नदि किनारमा आयोजित योग शिबिरमा सहभागी हुँदै उप प्रमुख अधिकारीले यस्तो बताउनु भएको हो । योग शिबिरलाई भारतिय दूतावास, उद्दोग बाणिज्य सघ चितवन र स्काउट कल्याण सेवा समाजले आयोजना गरेका हुन । योगले मानिसको धेरै रोग निको हुने बताउदै उप प्रमुख अधिकारीले आफू पनि नियमित रुपमा जस्तै शीर्षासन लगायतको योगाभ्यास गर्ने गरेको बताउनु भयो । उप प्रमुख अधिकारीले अमेरिका लगायत संसारमै योगको महत्व रहेको पनि बताउनु भयो । ‘यस्तो किसिमको योग शिविर सधै जसो सञ्चालन भइ रहनु पर्नेमा उहाँले जोड दिनु भयो । योगाभ्यास एकदमै आरामपूर्वक, शान्तिपूर्वक तरिका बाट गरिने सूक्ष्म प्रक्रिया हो,आज लाखौँ करोडौँ मानिसहरू योगको अभ्यास गरिरहेका छन् उप प्रमुख अधिकारीले भन्नू भयो । शिबिरमा उप प्रमुख अधिकारी सहित उद्दोग बाणिज्य सघ चितवनका कार्यसमितिका सदस्यहरु,स्काउट कल्याण सेवा समाजका सदस्यहरु, समाजसेवी, डाक्टर, वकिल, पत्रकार लगायत सर्बसाधारणको उपस्थिति रहेको थियोे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.