×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोट नगरपालिकामा नि:शुल्क छाला राेग शिबिर सम्पन्न


  •   आइतबार, असार ०५, २०७९
  • गैंडाकोट । गैंडाकोट नगरपालिका परिसरमा निःशुल्क छाला राेग सम्बन्धि शिबिर सम्पन्न भएकाे छ ।

    Advertisement

    एक दिने शिविर गैंडाककोट नगरपालिका र नेपाल स्वास्थ्य व्यबसायी संघ गैडाकोट नगर इकाइकाे संयुक्त आयाेजनामा सम्पन्न भएकाे आयाेजक संस्थामध्यकाे नेपाल स्वास्थ्य व्यबसायी संघ गैडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।

    आजको शिबिर बाट ३०७ जनाले स्वास्थ सेवा लिनु भएको छ भने अझै अर्को शिबिरहरु गर्नलाइ स्थानीयले सुझाव दिएका छन् । नगरभित्र ठूलाे अस्पताल नहुनु र जचाउन चितवनै जानुपर्ने वाध्यता रहेकाे भन्दै स्थानीयले शिविर कार्यक्रम बढाउंदै लैजान आग्रह गरेका हुन् । विशेषज्ञ चिकित्सक सहजै पाउने र सरल विधिबाट चांडो सेवा तथा परामर्श लिन सकिने हुनाले निशुल्क स्वास्थ शिविर प्रभावकारी हुंदै गएकाे उनीहरुको भनाइ थियाे ।

    स्थानीयकाे सुझावले संस्थागत सामाजिक दायित्वमा लागिरहन थप उर्जा बढाएको र थप कार्यक्रम बनाउंदै जाने घिमिरेकाे भनाइ छ । शिबिर आयोजनाका नगर प्रमुख , नगर उप प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , नगर स्वास्थ शाखा प्रति संस्थाले धन्यवाद दिएकाे छ ।  साथै संस्थाको सर्कुलर मुताबिक उत्साहका साथ शिबिरलाई सम्पन्न गर्न खट्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी पनि   धन्यवाद दिंदै आगामी समयमा हुने कार्यक्रमबारे जानकारी दिंदै जाने घिमिरेको भनाइ छ । पेशागत व्यवसायिकता एकातर्फ रहेपनि सामाजिक उत्तरदायित्वलाइ संस्थाले कहिल्यै नभुल्ने घिमिरेको भनाइ छ । संस्थाले निरन्तर निशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.