×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणगढ मुग्लिन सडकखण्डमा सुख्खा पहिराे जांदा दुइ घाइते


  •   शनिबार, असार ०४, २०७९
  • चितवन । नारायणगढ मुग्लिन सडकखडण्डमा पहिराे जादा स्कुटरमा सवार दुइ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना ६ चार किलोमा खसेको  पहिरो पन्छाई दुई तर्फी सवारी साधन संचालन गर्ने क्रममा माथिबाट पुन: सुख्खा पहिरो झरी मुग्लिनबाट नारायणगढ तर्फ आउदै  गरेको एउटा स्कुटी र मोटरसाइकल लाई लाग्न जाँदा स्कुटीमा सवार २ जना घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाइएको छ ।
    मोटरसाइकल चालकको अवस्था सामान्य भएकाे र  स्कुटी चालक भरतपुर ७ बस्ने बर्ष ३२ कि एन्जिला गुरुङकाे अवस्था सामान्य रहेकाे छ भने  पछाडी बस्ने बर्ष-३८ कि सरला भण्डारीकाे हात र खुट्टामा चोट रहेपनि अवस्था मध्यम रहेकाे चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।  पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र पुन: खसेको पहिरो समेत पन्छाई बाटो दुबै तर्फ सुचरु भएको उहाँको भनाइ छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.