×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बेपत्ता बस्नेतकाे बाघले खांदै गरेकाे अवस्थामा शव फेला


  •   बिहिबार, असार ०२, २०७९
  • चितवन । चितवनमा न्युरो टिप्न गएकी महिलालाई बाघले खाएकाे छ ।  चितवन प्रहरीका अनुसार भरतपुर २७ मेघाैली बस्ने बर्ष २३ कि  रेखा बस्नेत जाे  (पुर्ब म्यादी) समेत रहेकी थिइन् , उनकाे।शव फेला परेकाे हाे । उनलाई आज विहान न्युराे टिप्न जांदा आक्रमण गरेकाे थियोे ।
    ९/१० जना महिलाहरु मिलेर राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा न्युरो टिप्न भनि गएकोमा उनलाई बाघले  जंगलतर्फ लगेको भन्ने सुचना प्राप्त हुना साथ ईप्रका दिब्यनगर,ईप्रका फुलवरी चितवन र खडगदल गण मेघौलीबाट नेपाली सेनाको मेजरको कमाण्डको टोली समेत खटिएकाे थियाे ।  टाेलीले करिव १२:०० बजेको समयमा बस्नेतको शरिरको भाग बाघले खाईरहेको अवस्थामा आक्रमण गरेकाे स्थानबाट करिव ३०० मिटर पश्चिममा फेला परे पश्चात् नेपाली सेनाको टोलीले बाघलाई धपाउन ५ राउण्ड हवाई फायर गरेको छ। बस्नेतको टाउको र छातिको भाग बाघले खाई सकेको अवस्थामा शव फेला परेको र घटनास्थल तथा लास जाँच मुचुल्काको कार्य गरिएको चितवन प्रहरीले जनाएको छ। चितवनमा पछिल्लो समय बाघकाे आक्रमण तीब्र बढ्दाे छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.