×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोट पम्पिङकाे अध्यक्षमा न्याैपानेकाे अग्रता


  •   आइतबार, जेठ २९, २०७९
  • गैंडाकोट । नवलपुरकाे गैंडाकोट पम्पिङ स्कीम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्षमा कृष्ण प्रसाद न्याैपानेले अग्रता लिनुभएकाे छ। अर्का उम्मेदवार ज्ञानेन्द्र सापकोटालाई पछि पार्दै न्याैपानेले अग्रता लिनुभएकाे छ । हालसम्म  न्याैपानेले ८१३ र सापकोटाले ५८७ मत ल्याउनुभएकाे छ ।  उपाध्यक्ष पदमा कृष्ण सापकोटाले ९९८, कुलप्रसाद शर्माले ३४१ मत प्राप्त गर्नुभएको छ ।
    खुल्ला महिला सदस्यमा कमला सुनार २१२, देवी पोख्रेल ४२९,पद्‌मादेवी शर्मा ३९८,मिनादेवी शर्मा ३६६, रेणु श्रेष्ठ ६१३,शान्ति सापकोटा  ७६२,शान्ति क्षेत्री ३६८, सुशिला आचार्य  ४३७, लक्ष्मी लामिछाने पोखरेल ४५६, हिरा रिमाल भुषालले ८३६ मत ल्याउनु भएकाे छ। मतगणना जारी छ ।
    ५ हजार ९ सय २८ उपभोक्ता सदस्य मध्ये १ हजार ८ सय ८३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनकराज ढुङगानाले जानकारी दिनुभयो । हालसम्म ३७५ मत गनिएकाे छ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.