×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

कृषि गणना कार्यालय चितवन १० बर्षका लागि बन्द हुंदै


  •   शुक्रबार, जेठ २७, २०७९
  • चितवन । गत चैत १ गतेदेखि स्थापना भएकाे जिल्ला कृषि गणना कार्यालय चितवन १० वर्षका लागि बन्द हुंदैछ ।

    Advertisement

    सातौं राष्ट्रिय कृषि गणना २०७८ सफल पार्न स्थापना भएकाे कार्यालयले काम सम्पन्नकाे अन्तिमचरणमा रहेसंगै असार १ गतेदेखि  बन्द हुनेभएकाे हाे ।
    कृषि गणना सफल पार्न चितवन जिल्लामा खटिएका २० जना सुपरिवेक्षक र ६६ जना गणकहरुले स्थलगत तथ्यांक संकलनको कार्य सम्पन्न गरी कार्यालयमा आवस्यक कागजात बुझाईसकेका छ्न् ।
    जेठ २६ गते प्रमुख जिल्ला अधिकारी को अध्यक्षतामा जिल्ला कृषि गणना समन्वय समितिको बैठक बसेर कृषि क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरु, स्थानीय तह सहजीकरण समिति, संचार क्षेत्र,गणक तथा सुपरिवेक्षक लाई
    धन्यवाद दिंदै बैठक समापन गरिएको थियाे ।
    सो बैठकका सदस्य सचिब जिल्ला कृषि अधिकृत यज्ञमूर्ति भन्डारीले गणनाको कार्य प्रगतिबारे विस्तृतमा जानकारी गराउनुभएकाे थियाे ।
    हरेक १०/१० वर्षमा गरिने गणना याे पटक स्थानीय चुनावसंगै गणना गरिएकाे हाे । चुनावका कारण गणनामा चुनाैती हुने सम्भावना रहेकाे भएपनि चितवनमा भने कृषकहरुकाे सक्रिय सहभागिताले अभियान विना अवराेध सम्पन्न भएकाे भण्डारीले बताउनुभयाे ।
    अहिले संकलित तथ्यांककाे नतिजा २ चरणमा सार्वजनिक हुनेछ ।  प्रारम्भिक नतिजा असोज भित्र र अन्तिम नतिजा आउन करिब १ बर्ष लाग्ने भण्डारीले जानकारी दिनुभयाे ।
    कार्यालयले गणक तथा सुपरिवेक्षकहरुलाई  अनुभवको प्रमाण पत्र समेत बितरण गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.