×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भन्सार छलेर ल्याएकाे सामान सहित १ कराेड मूल्य बढीकाे ट्रक र सामान  चितवन प्रहरीद्वारा बरामद


  •   बिहिबार, जेठ २६, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएकाे सामान बरामद गरेकाे छ ।  भरतपुर ३ स्थित नारायणगढ बजारमा भन्सार चोरी पैठारी गरी लु १ ख ९५४५ को ट्रकमा बिभिन्न किसिमको कपडाहरू अवैद्य रुपमा लुकाई छिपाई राखी ल्याई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले साे सामान बरामद गर्न सफल भएकाे हाे ।

    Advertisement

    ट्रक खोजतलास गर्ने क्रममा जेठ २५ गते बिहान करिव ९ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १ बालकुमारी चोक स्थित सडक छेउमा ट्रक चेक  गर्दा ट्रकमा सिमेन्ट लोड गरेको र उक्त सिमेन्ट माथि अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको करिव सतहत्तर लाख छ हजार आठ सय पचहत्तर बराबरको लत्ता कपडा फेला पारी सामान र ट्रक गरी जम्मा मुल्य करिव एक करोड बाईस लाख छ हजार आठ सय पत्तहर  बराबरको सामान आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको अधिकारीले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.