×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अनिल परियारकाे हत्या आराेपमा तीन जना पक्राउ


  •   बिहिबार, जेठ २६, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अनिल परियारकाे हत्यामा संलग्न आराेपमा तीन जनालाई पक्राउ गरेकाे छ ।

    Advertisement

    बैशाख २५ गते सांझ करिव ७:३० बजेको समयमा भरतपुर महानगरपालिका ७ कृष्णपुर स्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा मोटरसाईकलमा आएका व्यक्तिहरूले काने भन्ने  अनिल परियारलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटना सम्बन्धमा यस कार्यालयबाट अनुसन्धान भइरहेकोमा मृतकको आफन्तबाट परेको किटानी जाहेरी दरखास्त पश्चात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार भरतपुर महनगरपालिका १५ बस्ने करिव बर्ष ३५ का बिश्व भन्ने हेमन्त बास्तोलालाइ  काठमाण्डौबाट, भरतपुर महनागरपालिका १२ बस्ने बर्ष २३ का राहुल पारियारलाइ चितवनबाट, माडी नगरपालिका घर भई हाल भरतपुर १५ मा डेरा गरी बस्ने बर्ष २५ का रोहित सिलवाललाइ चितवनबाट पक्राउ गरिएको हाे ।
    चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जेठ २४ गते पक्राउ गरिएको र २५ गते चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाट लागू हुने गरी प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद अनुमती लिई अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ।
    साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजि कार्य भइरहेको अधिकारीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.