×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फाेहाेरकाे उचित व्यवस्थापन गर्न जाेड


  •   बिहिबार, जेठ २६, २०७९
  • आशिष अधिकारी,जेठ २६ । भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले बाताबरण सफा नभए सम्म र फोहोरको उचित ब्यबस्थापन नभए सम्म बिकासको लहर नआउने बताउनु भएको छ । उप प्रमुख अधिकारीले बर्षमा सात दिन मात्र नभई तीन सय पैसठि दिनै बाताबरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो ।
    भरतपुर माहानगरले बिहिवार आयोजना गरेको बिश्व बाताबरण दिबसको सप्ताहब्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अधिकारीले बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने बताउनु भयो । बाताबरणलाई सफा र सुन्दर राख्न प्रत्येक घर घरले अपनत्व लिनु पर्छ उप प्रमुख अधिकारीले भन्नू भयो, तब मात्रै तपाई हामीले सोचे अनुसारको बाताबरणको अनुभुती पाउन सकिन्छ । उहाँले पछिल्लो समय बिश्व कै बाताबरणको अवस्था बिग्रदै गएको प्रति पनि चिन्ता व्यक्त गर्नु भयो । बाताबरण र मानव बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि उप प्रमुख अधिकारीले बताउनु भयो ।
    उहाँले तीन तहबाट फोहोरको वर्गीकरण गरेर ब्यबस्थापन गर्न पनि सम्बन्धित पक्षहरुसग आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुबेदिले भरतपुर माहानगरलाइ बाताबरण मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले एक हप्ता मात्र नभई सधै भरि फोहोर र बाताबरणको क्षेत्रमा काम गरेर उदाहरणीय बन्न पनि सबैमा अपिल गर्नु भयो । माहानगरले सप्ताब्यापी कार्यक्रम अन्तर्गत विभिन्न बिधालयमा सरसफाइ , राप्ती तटिय क्षेत्रमा फोहोर ब्यबस्थापन, विभिन्न वडाहरुमा बृक्षारोपण जस्ता कामहरु गरेको छ । कार्यक्रममा वे ग्रुप अफ नेपाल, हाम्रो दृस्टी राम्रो दृस्टी, नेपाल बिकास समाज, क्रियशन नेपाल, राप्ती तटिय क्षेत्र सरसफाइ लगायतका १२ वटा सस्थाहरुले समन्वय गरेका थिए । कार्यक्रममा विभिन्न सघ सस्थाहरुले पुर्‍याएको उच्च कदर गर्दै उनिहरुलाइ सम्मान पनि गरिएको थियोे ।
    भरतपुर माहानगर भित्र लगभग एक हजारको हाराहारीमा टोल बिकास सस्थाहरु रहेका छन । स्वस्थ्य मानिसले २४ घन्टामा २२ हजार पटक स्वासप्रस्वास गर्दछ भने उसलाई १६ कजि अक्सिजनको आबश्यकता पर्दछ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.