×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सामुहिक जवरजस्ती करणी आराेपमा चितवन प्रहरीद्वारा एक पुरुष पक्राउ


  •   बुधबार, जेठ २५, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जबर्जस्ती करणी गरेकाे आराेपमा एक व्यक्तिलाइ पक्राउ गरेकाे छ । चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार चितवन खैरहनीकी एक महिलालाई जबर्जस्ती करणी गरेकाे आराेपमा मकवानपुर जिल्ला  हेटौडा उपमहानगरपालिका ९ चौधघरे बस्ने करिव ४५ बर्षका पुर्ण घलान पक्राउ परेका हुन् । युवती काठमाडौंमा मजदुरी गर्दै आएकी थिइन् । काठमाडौंबाट राप्ती १ पिप्लेमा भाउजुकाे घर  आउनेक्रममा २०७८ चैत १० गते रातको समयमा भण्डारा बजारमा बसबाट ओर्लिएपछि  घलानले ‘पिप्ले टाढा पर्छ, आज जान भ्याईदैन, म भोली बिहानै पुर्याई दिन्छु भनि ललाई फकाई गरी राप्ती ६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफु बस्ने गरेको घर कटेरोमा पुर्याई घलान र अन्य २/३ जना समेत भएर पालै पालो सामुहिक रुपमा जवरजस्ती करणी गरेको र  सो पश्चात समेत युवतीलाई  सोही घरमा राखी पटक पटक जवरजस्ती करणी गर्ने गरेको ‘प्रहरीले जनाएको छ । 
    पीडित नन्दको स्वास्थ्यमा समस्या देखिएपछि पुर्ण घलानले स्थानिय मानिसहरुको सहयोगमा नन्दलाई अस्पतालमा लगी उपचार समेत गराई २०७९ जेठ २० गतेका दिन पुर्ण घलानले भाउजुकाे घर सम्म पुर्‍याएर छाेडेपछि घटना बाहिरीएकाे हाे ।
    कानून बमोजिम कारवाहीकाे माग गर्दै  पीडितको भाउजुले २०७९ जेठ२४ गते किटानी जाहेरी दिनुभएको थियाे । ईलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरीपछि  घलानलाई पक्राउ गरि जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी आज जेठ २५ गते पक्राउ मितिबाट नै लागू हुने गरि म्याद थपकाे अनुमति पाउन अदालत पठाई थप अनुसन्धान भईरहेको डिएसपी अधिकारीले जानकारी दिनुभयाे । अन्यकाे समेत खाेजी भइरहेकाे उहाँको भनाइ छ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.