×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा तीन सवारी एकै पटक दुर्घटना, एक जनाकाे मृत्यु


  •   बुधबार, जेठ २५, २०७९
  • चितवन । चितवनमा एकै पटक तीन सवारी दुर्घटना भएकाे छ । हिजाे करिव ६ बजेर ४५ मिनेटमा कार,मोटरसाइकल र ट्याङर ठक्कर खाएको हाे ।
    जिल्लाकाे ईच्छाकामना गाउपालिका ४ रमाईलो डाँडा स्थित पृथ्वी राजमार्गमा  काठमाण्डौबाट मुग्लिङ् तर्फ आउदै गरेको प्रदेश ३ -०१-०२३ च  ५०७४  नम्बरको कारलाई सोहि दिशाबाट आउदै गरेको बा ७५ प ६११६ नम्बरको  मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडी पट्टिको साईड लाईटमा ठक्कर खाई बिपरित दिशाबाट आउँदै गरेको  ना ७ ख १३७१ नम्बरको तेल ट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक गोर्खा शहिद लखन गाउपालिका ४ बस्ने बर्ष करिव २२/२३ का सन्तोष चेपाङ्को घट्ना स्थलमै मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएकाे छ ।

    Advertisement

    दुर्घटना पछि  स्थानियले दुबै तर्फी अबरोध गरेको सडक प्रहरीले खुलाएकाे छ । ठक्कर दिने ट्याङकर, ट्याङ्कर चालक, कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेकाे र  उक्त शवको घटनास्थल तथा लास जाँच मुचुल्काको कार्य सम्पन्न पश्चात् पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पतालमा राखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.