×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा बाघकाे आक्रमण बढ्दै, निउराे टिप्न गएकी महिलाकाे मृत्यु


  •   बुधबार, जेठ २५, २०७९
  • चितवन । चितवनमा पछिल्लो समय बाघकाे आक्रमण बढ्न थालेकाे छ । एक पछि अर्काे आक्रमण बढ्दै जांदा मृत्युु हुने स्थानीयकाे संख्या बढ्दै गएकाे छ ।

    Advertisement

    पछिल्लो समय जेठ २४ गते करिव ४  बजेको समयमा भरतपुर २३ घैलाघारी सामुदायिक बनमा भरतपुर २३ घैलाघारी बस्ने बर्ष ५५/६० कि मङगलि बोटे लगाएत ४ जना जङ्गलमा निउरो टिप्न गएकोमा बाघले आक्रमण गरेकाे हाे । आक्रमण गरी  जङ्गल तर्फ लगेको भन्ने खबर प्राप्त हुना साथ खटिएकाे प्रहरी,कसरा ब्यारेकबाट आर्मी सहित ४ वटा हात्तीबाट खाेजी गर्दा बोटेको शव बाघले खाएको अवस्थामा राति आक्रमण गरेको स्थान भन्दाकरिव १०० मिटर भित्र फेला पारेकाे चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे । उक्त शव सुरक्षित स्थान तर्फ ल्याई मुचुल्का गरिएकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.