×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जेठ २२ गते पूर्वपश्चिम राजमार्गकाे नवलपुरखण्ड बन्द हुने


  •   शुक्रबार, जेठ २०, २०७९
  • नवलपुर। जेठ २२ गते पूर्वपश्चिम राजमार्गकाे नवलपुर खण्ड बन्द हुने भएकाे छ ।
    जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गरेर  महेन्द्र राजमार्गको चोरमारामा पुल मर्मत गरिने र साे क्रममा सडक बन्द हुनेछ । गिरुवारी खोलामा रहेको पुलको बिचमा परेको प्वालको कारण यातायात सञ्चालन गर्न अत्यन्त जोखिम देखिएकोले तत्काल मर्मत कार्य गर्नका लागि निर्माण व्यवसायी गौरी पार्वती – गिताङ्जली आजाद जे.भी. काठमाडौंलाई निर्देशन दिइएको र सो कार्यका लागि सवारी यातायत बन्द गर्नु पर्ने भएकोले जेठ २२ गते बिहान ८:०० बजे देखि दिउसो २:०० बजेसम्म पुलबाट यातायात साना र ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने भएकोले आवश्यक सहजीकरण गरिदिनु अनुराेध गरिएको छ ।  उक्त समयमा सो सडक खण्डबाट पूर्व पश्चिम भई गुड्ने एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाई वैकल्पिक मार्गको प्रयोग गर्ने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिनु भन्दै अनुराेध गरिएको छ । 

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.