×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कारकाे ठक्करबाट चितवनमा मोटरसाइकल चालककाे मृत्युु


  •   बुधबार, जेठ १८, २०७९
  • चितवन । चितवनमा भारतीय नम्बर प्लेटकाे कारले  माेटरसाइकललाइ ठक्कर दिंदा एक जनाकाे मृत्युु भएकाे छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार खैरहनी नगरपालिका ९ सिमलटाडी स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको जेएच ० १ डि एक्स  ७७३९ नम्बरको भारतीय  कारले विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश०३-००५ प २६६९ नम्बरको  मोटरसाइकललाइ ठक्कर दिएकाे हाे । ठक्करबाट माेटरसाइकल चालक कालिका न.पा.४ घर भई हाल खैरहनी न.पा.८ वस्ने वर्ष २१ का विश्वास गुरुङ गंम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हाे ।
    दुर्घटना पछि करिव ७०/८० जनाको स्थानीयले  बाटो अबरोध गरी कारमा समेत क्षति पुर्‍याएका छन् । कार, कार  चालक देश भारत विहार प्रदेश पश्चिमचम्पारण जगदीशपुर ४ वस्ने वर्ष ३५ को आलोक कुमार ईप्रका खैरहनीको नियन्त्रणमा रहेको र अहिले,सडक सुचारू भएकाे प्रहरीले जनाएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.