×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ग्यास बाेकेकाे गाडीमा आगलागी


  •   शुक्रबार, जेठ १३, २०७९
  • चितवन । चितवनमा ग्यास बाेकेकाे गाडीमा आगलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार एलपी ग्यास बुलेटमा आगो लागी भएको हाे ।

    Advertisement

    दिउसाे १२:५० बजेको समयमा भरतपुर २९ पन्ध्रकिलो स्थित मुग्लिन नारायणगढ सडक खण्डमा  नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको   UP17AT8627 नम्बरको एलपी ग्यास बुलेटमा अचानक आगोलागी भएको हाे ।

    खबर प्राप्त हुना साथ प्रहरी चाैकीजुगेडी, ईप्रका मुग्लिनबाट र जिल्ला प्रहरी कार्यालय बाट समेत प्रहरी टोली खटिएर नेपाली सेना र दमकलको सहयोगमा १३:३५ बजेको समयमा नियन्त्रणमा आएको हाे ।बुलेटको क्याविन र अगाडिको टायर जलेको तर मानविय क्षति नभएको प्रहरीले जनाएको छ । चांडै आगाे नियन्त्रणमा ल्याउन सकेका कारण ग्यासमा कुनै क्षती भएकाे छैन ।अवराेध समेत  भएको बाटाे २ बजेदेखि सुरु भएकाे र उक्त ग्यास बुलेट भारतको उडिसा स्थित पैरवी ग्यास कम्पनिबाट धादिङ स्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको चितवन प्रहरीले जानकारी दिएकाे छ । अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.