×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बलत्कार भएकाे भन्दै न्याय माग्ने युवतीलाई प्रहरीकाे साथ, न्याय पाउने आश


  •   शनिबार, जेठ ०७, २०७९
  • चितवन । आफू बलात्कृत भएकाे भन्दै न्याय माग्ने एक युवतीलाई प्रहरीकाे पूर्ण साथ रहेकाे जनाइएकाे छ ।
    नेपाल प्रहरी प्रहरी महानिरीक्षककाे सचिवालयबाट एक प्रेस विज्ञप्ति जारी गर्दै पीडित युवतीकाे साथमा र सहयाेगमा प्रहरी रहेकाे र सत्यतथ्य छानबिन गर्न सुरु भइसकेको भनिएकाे छ।
    घटनाकाे गम्भीरतापूर्वक छानविन गरी दाेषी भेटिए कडा कारवाही गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिस्ठ उपरीक्षक बसन्त बहादुर कुवरकाे अध्यक्षतामा पाँच सदस्यीय छानवीन समिति समेत बनाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।
    माेडल वन्ने सपना बाेकेर अगाडि बढेकाे बताउने युवतीले सामाजिक संजाल मार्फत आयाेजकबाट पटक पटक डरधम्की दिएर बलात्कार गरिएकाे र जसका कारण आफ्नाे स्वास्थ अवस्था समेत नाजुक भएर लामाे समय उपचार गराइरहेकाे भनेकी छिन् । कानुनी कारबाहीका लागि आत्मविश्वासका साथ अघि बढ्दा बलत्कार सम्बन्धि कानुनकाे हद म्यादले आफू अझ बढी समस्यामा परेकाे भन्दै रुदै न्याय दिन माग गरेकी थिइन् । संसदमा समेत नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले साे घटनाकाे चांडै सत्यतथ्य छानविन गर्न संसदमार्फत सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.