गैंडाकोट । नवलपुरकाे बुलिङटार गाउँपालिका २ डाँडाझेरीमा नेपाली कांग्रेसकाे प्यानलनै बिजय भएकाे छ ।
मत परिणाम सहित वडा अध्यक्षमा कमल राज बकावल ६२५ मत पाएर विजयी हुनुभएकाे हाे ।
Advertisement
महिला सदस्यमा ज्यू माया बाचे साेमै ६२९ मत, दलित सदस्यमा सुक माया बिक ६१५ मत, खुल्ला सदस्यमा दिलवीर लुङ्गेली ६०८ र वीर बहादुर राना ६१३ मत सहित विजयी हुनुभएकाे हाे ।