×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हुप्सेकाेट ६ मा कांग्रेसकाे प्यानल नै विजयी


  •   शनिबार, बैशाख ३१, २०७९
  • गैंडाकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ । जसमा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
    वडा अध्यक्ष पदमा कांग्रेसका छाम बहादुर सोमै विजयी हुनु भएको हो । सोमै यस अघि पनि वडा अध्यक्ष नै हुनुहुन्थ्यो ।
    एमालेबाट उम्मेदवार देव सिँह सारू सोमै संग पराजीत हुनु भएको हो । उहाँ ७४ मा पनि सोमैसँगै पराजीत हुनुभएको थियो ।
    थप मत परिणाम
    हुप्सेकोट ६ मा १५४७ मा

    Advertisement

    पालिका अध्यक्ष
    कांग्रेस ७८३
    एमाले ६७९
    कलम १५

    पालिका उपाध्यक्ष
    कांग्रेस ७८८
    एमाले ६७८

    वडा अध्यक्ष
    कांग्रेस ७८१
    एमाले ६८०

    महिला सदस्य
    कांग्रेस ७९५
    एमाले ६७१

    दलित महिला सदस्य
    कांग्रेस ७८०
    एमाले ६६१

    खुल्ला सदस्यहरु
    कांग्रेस ७७० र ७७४
    एमाले ६९१ र ६६२

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.