×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटको मत गणना : ६ सय मत गन्दा कसले कति पाए ?


  •   शनिबार, बैशाख ३१, २०७९
  • गैँडाकोट । नवलपुरको गँैडाकोटमा अहिलेसम्म ६ सय मत गणना भएको छ । गैँडाकोट १ र १८ मा खसेको मत गणना भइरहेको हो । मतगणनाको सुरुवात नै यीनै मतबाट गरिएको थियो । अहिले पनि गणना जारी छ ।
    निर्वाचन अधिकृत दीपशिखा मुनाकमीका अनुसार गैँडाकोट १ मा ४ हजार ५५९ मतदाता रहेकोमा ३ हजार १६३ मत खसेको थियो । जसको ३०० मत गणना सकिएको छ । त्यस्तै गैँडाकोट १८ मा १६०२ मतदाता रहेकोमा १ हजार १०१ मत खसेको थियो । यहाँको पनि ३०० मत गनेर सकिएको छ ।
    गैँडाकोट १ को ३ सय मत गनेर सक्दा
    काँग्रेसबाट मेयरका उम्मेदवार मदनभक्त अधिकारीले १६८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेबाट मेयरका उम्मेदवार छत्रराज पौडेलले ९० मत पाउनुभएको छ । त्यस्तै यही वार्डबाट नेपाली काँग्रेसबाट उपमेयरको उम्मेदवार शान्ति कोइरालाले १५९ मत पाउँदा राप्रपाबाट उपमेयरका उम्मेदवार तुलाराम पौडेलले २९ मत पाउनुभएको छ ।
    त्यस्तै वडाअध्यक्षतर्फ काँग्रेसबाट उम्मेदवार रहनुभएका सुरेन्द्र प्रसाद रेग्मीले १५२ मत ल्याउँदा नेकपा एमालेबाट उम्मेदवार रहनुभएका ध्रुवप्रसाद अधिकारीले १२१ मत प्राप्त गर्नुभएको छ ।

    Advertisement

    त्यस्तै गैँडाकोट १८ बाट काँग्रेसका मेयर उम्मेदवार अधिकारीलाई १७२ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार पौडेललाई ३७ मत, मंगोल नेशनल पार्टीका मेयर उम्मेदवार विष्णुमान विकलाई ७९ मत प्राप्त भएको छ । उपमेयरतर्फ काँग्रेस उम्मेदवार कोइरालालाई १७८ मत, राप्रपा उम्मेदवार पौडेललाई १० र मंगोल नेशनल पार्टीका उम्मेदवार देउमाया थापालाई ९८ मत प्राप्त भएको छ ।
    वडाअध्यक्षतर्फ भने नेपाली काँग्रेसका उम्मेदवार तिल बहादुर चितौरेले १८५ मत पाउँदा मंगोल नेशनल पार्टीका उम्मेदवार चुमान सिँह चितौरे मगरले १०५ मत प्राप्त गर्नुभएको छ ।

    यसरी दुई वार्डको हालसम्मको प्राप्त मत अनुसार ६०० गणना हुँदा काँग्रेसबाट मेयरका उम्मेदवार मदन भक्त अधिकारीले ३४० मत पाउँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार छत्रराज पौडेलले १२७ मत पाउनुभएको छ ।
    उपमेयरमा काँग्रेसका उम्मेदवार शान्ति कोइरालाले ३३७ मत पाउँदा राप्रपाबाट उपमेयरका उम्मेदवार तुलाराम पौडेलले ३९ मत ल्याउनुभएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.