×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोटकाे मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध, स्थानीय मिडियाद्वारा खेद प्रकट, पत्रकारहरु धर्नामा


  •   शनिबार, बैशाख ३१, २०७९
  • गैंडाको । नवलपुरकाे गैंडाकोटमा मतदानकाे कार्य शान्तिपूर्ण रहेपनि मतगणना निष्पक्ष  हुनेमा शंका बढेकाे छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले मतगणना स्थलमा पत्रकारलाई प्रवेशकाे वातावरण नबनाएपछि आशंका उब्जिएको हाे ।
    सर्वाेच्च अदालतमा इजलास अधिकृतकाे काम गरिरहनुभएकी उहांलाई गैंडाकोटकाे निर्वाचन अधिकृतकाे जिम्मा दिएर खटाइएकाे छ। तर मतगणना स्थलमा पत्रकारलाई प्रवेश नदिएर जनतालाई सुसुचित गराउने कार्यमा बाधा सृजना गर्नुका साथै प्रेस स्वतन्त्रताकाे विपरीत गतिविधि भएपछि पत्रकारहरूले विज्ञप्ति नै जारी गरेर धर्नामा बसेका छन् ।  पत्रकारलाई प्रवेश नदिएपछि गैंडाकोटमा सक्रिय पत्रकारहरुले विज्ञप्ति नै जारी गरेर विराेध जनाउदै तत्काल मतगणना स्थलमा पत्रकारलाई प्रवेशकाे वातावरणमा बनाउन माग गरेका छन् ।
    “आज विहानबाट सुरु भएको मतगणना को निर्वाचन अपडेट बाट सुसूचित हुन पाउने आम नागरिकको अधिकार हो । आमनागरिकलाई सुसुचित गराउनु पत्रकार तथा सञ्चार माध्यमको दायित्व हो । आज विहानबाट सुरु भएको मत गणना स्थलमा मतगणनाको अवस्था बारे समाचार संकलन गर्न सञ्चारकर्मीलाई रोक लगाइएको प्रति गैंडाकोटका सबै एक कचार माध्यमहरूले खेद प्रकट गर्दछौं । निर्वाचन गतिविधि (मतगणना) को समाचार संकलनका लागि सहज वातावरण बनाउन गैडाकोट का निर्वाचन अधिकृत दिपशीखा मुनाकमी लाई पटक पटक आग्रह गरेपनि बेवास्ता गर्नु दुःखद पक्ष भएको महशुस गरेका छौं। समाचार संकलनको वातावरण सहज बनाउन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।” विज्ञप्तिमा  भनिएकाे छ।
    उज्यालो खबरका प्रधान सम्पादक गोविन्द घिमिरे,रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारी, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, मुकुन्दसेन टीभीका प्रवन्ध निर्देशक आशिफ गुरुङले हस्ताक्षर गरेर जारी गरिएकाे विज्ञप्तिमा तत्काल समाचार संकलनमा सहज वातावरण गराउन भनिएकाे हाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.