चितवन । चितवनकाे भरतपुरमा विहान ९ बजेदेखि मतगणना सुरु हुने भएकाे छ ।
भरतपुर महानगरपालिकाको जम्मा मतदाता र खसेको मत संख्या। वार्ड अनुसार यसप्रकार छ।
वडा न १ कुल ५०७४ खसेको ३२७६
वडा न २ कुल ७६४० खसेको ४८०८
वडा न ३ कुल ४८८१ खसेको ३२४४
वडा न ४ कुल ९२१० खसेको ५९०२
वडा न ५ कुल ६४४२ खसेको ४५९४
वडा न ६ कुल ७९२३ खसेको ५६२३
वडा न ७ कुल ६८८२ खसेको ४६४१
वडा न ८ कुल ५९८८ खसेको ४२४४
वडा न ९ कुल ६४०६ खसेको ४२९१
वडा न १० कुल ९१७८ खसेको ५७०८
वडा न ११ कुल १३८३८ खसेको ९०८१
वडा न १२ कुल ७०५५ खसेको ४५३१
वडा न १३ कुल ४६१९ खसेको ३४२३
वडा न १४ कुल ६५२८ खसेको ४५७८
वडा न १५ कुल ८४६५ खसेको ५५७४
वडा न १६ कुल ९२८१ खसेको ६८०५
वडा न १७ कुल ४८९५ खसेको ३४२०
वडा न १८ कुल ५५४२ खसेको ३७३३
वडा न १९ कुल ५०२५ खसेको ३४८८
वडा न २० कुल ५२४९ खसेको ३७५१
वडा न २१ कुल ५४४७ खसेको ३९०१
वडा न २२ कुल ४२१८ खसेको ३०७४
वडा न २३ कुल ५०५६ खसेको ३६७६
वडा न २४ कुल ३१९१ खसेको २२८६
वडा न २५ कुल ६६३७ खसेको ४८९९
वडा न २६ कुल ६४५४ खसेको ४६९०
वडा न २७ कुल ६००५ खसेको ४०७९
वडा न २८ कुल ४७८० खसेको ३३९८
वडा न २९ कुल ३८४६ खसेको २८४७
यही मतगणना सुरु हुने भएकाे हाे ।
भरतपुरकाे मतगणना बिहान ९ बजेदेखि
भरतपुरकाे मतगणना बिहान ९ बजेदेखि
Advertisement
तपाईको प्रतिक्रिया