नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले चार दिन भारतीय सीमा नाका बन्द गर्ने भएकाे छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार भारतसंग सीमा जाेडिएकाे त्रिवेणीधामकाे क्षत्र बैशाख २८ गतेदेखि बन्द हुनेछ । बैशाख २७ गते विहानदेखि बैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने उहांकाे भनाइ छ।
चुनावलाइ स्वतन्त्र, भयमुक्त र निष्पक्ष गराउन सिमानाका बन्द गरिने घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ ।
Advertisement