×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जनताको अपेक्षा एक वर्ष भित्र पुरा गर्न मेराे उम्मेदवारी हाे :  पोख्रेल


  •   शुक्रबार, बैशाख २३, २०७९
  • मिना कंडेल ,कावासोती । नेपाली कांग्रेसबाट कावासाेती नगरपालिकामा मेयर उम्मेदवारी दिनुभएकाे महेन्द्र पाेखरेलले  घरदैलो र भेटघाटलाई तिव्रता दिनुभएकाे छ ।
    आफ्ना प्रतिबद्धता पत्र (घोषण पत्र) सार्वजनिक गर्दै घरदैलो अभियानलाई तिव्र पार्नुभएकाे हाे । साथमा  उपप्रमुखका उम्मेदवार  पतिराम थनेत सहितको गठबन्धनको टोलीले कावासोतीका विभिन्न वडामा आफ्नो घरदैलो अभियानलाई जारि राखेको छ ।
    शुक्रबार कावासोती वडा नं ७, ८, ९ र १० मा आफ्नो प्रतिबद्धता सहित जनताको गुनासा सुन्ने र त्यसलाई समाधान गर्न आफू लागि पर्ने उहांहरुकाे भनाइ छ । कावासोतीको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउँन आग्रह गर्दै  कावासोतीमा निर्माण हुन नसकेका भौतिक पूर्वाधारलाई आफू विजयी भएपछि पुरा गर्नै बाचा  गरेका छन् । कावासोतीका  नगरबासीकाे सल्लाह र सुझावलाई आत्मसाथ गर्ने नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलले प्रतिबद्धता जनाउनुभयाे ।
    कावासोतीको शिक्षा , स्वास्थ्य , खानेपानी , विधुत, सुकुम्वासी समस्या , भौतिक पूर्वाधारलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर कार्य गर्नै  उहांले बताउनुभयो । एक पटक काम गर्ने अवसर प्रदान गरि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध समेत गर्नु भयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.