×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा रातीको सात बजे देखी मदिरा सेवन र बिक्रि वितरणमा रोक


  •   शुक्रबार, बैशाख २३, २०७९
  • गैंडाकोट | नवलपुमा रातीको सात बजे देखी मदिरा सेवन मा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विक्री वितरणमा समेत राेक लगाइएको हाे ।

    Advertisement

    स्थानीय तहकाे निर्वाचन २०७९ लाई लक्षित गरेर मदिरा सेवन र विक्रि वितरणमा राेक लगाइएकाे प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे ।
    उहाँका अनुसार जिल्लाको शान्ति सुरक्षालाई दृष्टिगत गरी निर्वाचन सम्पन्न नभएसम्मको लागि जिल्लाभर लागू हुने गरी वेलुका ७.०० वजे पछि मादक पदार्थको नियन्त्रण गरिएको र सो को प्रभावकारी नियमन गरिने छ।
    त्यस्तै निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित, मर्यादित र व्यवस्थित तवरवाट सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोग, नेपालवाट जारी भएको निर्वाचन आचार संहिता, २०७८ अनुरुपनै गतिविधि गर्न आग्रह गरिएकाे छ । एक सुचनानै जारी गरेर जिल्ला प्रशासन कार्यालय नवलपुरले राजनीतिक दल तथा उम्मेदवारहरुले गर्ने चुनावी प्रचार प्रशारका कार्यक्रम विहान ८.०० वजे देखि वेलुकी ७.०० वजे सम्म मात्रै गर्न भनिएकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.