×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गठबन्धनका शीर्ष नेताहरुले आज भरतपुरमा सम्बाेधन गर्ने मञ्चस्थल डुबानमा


  •   बिहिबार, बैशाख २२, २०७९
  • चितवन । चितवनकाे भरतपुरमा गठबन्धनका शीर्ष नेताहरुले सम्बाेधन गर्ने स्थलनै डुबानमा परेकाे छ ।
    भरतपुरस्थित पारस बसपार्क नजिककाे खुला चउर डुवानमा परेकाे हाे ।

    Advertisement

    मञ्चकाे केही भाग समेत डुबेकाे छ।
    बैशाख ३० काे स्थानीय निर्वाचन लक्षित भाषण गर्न प्रधानमन्त्री शेर बहादुर देउवा हिजाे नै भरतपुर आउनुभएको थियाे ।
    त्यस्तै सभालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, रामचन्द्र पाैडेल, उपेन्द्र यादव  लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
    पाँच वर्षमा धेरै विकास भएकाे दाबी महानगरले गरिरहदा कार्यक्रम स्थलनै डुवानमा परेपछि सामाजिक संञ्जालमा चर्काे टिप्पणी गरिएकाे छ। कतिले गठबन्धन नफापेकाे त कतिले स्मार्ट सीटी भनिने तर भलवाढी समेत निकास हुने ठाउँ नरहेकाे लेखेका छन् । ण

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.