×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटका उम्मेदवारहरुलाई कुखुराको भाले देखि गुलाफको फूलसम्म चुनाव चिन्ह प्रदान


  •   शनिबार, बैशाख १७, २०७९
  • गैँडाकोट । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचन २०७९ का उम्मेदवारहरुलाई गैँडाकोटमा पनि चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकमीका अनुसार कुखुराको भाले देखि गुलाफको फूलसम्मका चुनाव चिन्ह प्रदान गरिएको हो ।
    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ६ र ७ अनुसार निर्वाचन चिन्ह प्रदान गरिएको हो ।

    Advertisement

    जसमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले कुखुराको भाले, नेकपा एमालेका उम्मेदवारहरुले सूर्य, काँग्रेसका उम्मेदवारले रुख, नेकपा माओवादी केन्द्रका उम्मेदवारले गोलाकार भित्र हसिया हतौडा, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले कलम,राप्रपाका उम्मेदवारले हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले ढल्केको छाता, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले घर र राष्ट्रिय जनमोर्चाले गिलास चिन्ह पाएका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवारतर्फ उपप्रमुखका उम्मेदवार श्याम सुन्दर भुषालले खानेपानीको धारा,गैँडाकोट ११ को वडाअध्यक्षका उम्मेदवार रवी प्रसाद महतोले ब्याडमिन्टन कर्क,गैँडाकोट १३ को वडाअध्यक्षका उम्मेदवार प्रेमबहादुर पाठक, गैँडाकोट १० का वडाअध्यक्षका उम्मेदवार रुद्रप्रसाद अधिकारी, सोही वडाका वडासदस्यको उम्मेदवार मेघराज सुवेदी, गैँडाकोट ६ को वडाअध्यक्षका उम्मेदवार दल बहादुर थापा,गैँडाकोट ४ को महिला सदस्यतर्फको उम्मेदवार ज्ञानी देवी तिवारी र वडानम्वर १७ का वडा सदस्यको उम्मेदवार रेख बहादुर कामीले गुलाफको फूल, गैँडाकोट १६ का वडाअध्यक्षका उम्मेदवार गोवर्धन ज्ञवाली, १७ का वडाअध्यक्ष्मका उम्मेदवार राजन कडेँलले र १४ को वडासदस्यका उम्मेदवार मेघ नाथ पौडेलले मुढा, गैँडाकोट १ का वडासदस्य उम्मेदवार गोपाल लामिछानेले पुतली, गैँडाकोट १० को सदस्यका उम्मेदवार नारायण सापकोटाले जेब्रा चुनाव चिन्ह पाएका छन् ।

    दर्ता भएका राजनीतिक दलबाट उम्मेदवार दिएका मेयर, उपमेयर, वडाअध्यक्ष, वडासदस्यहरुलाई भने सोही पार्टीको चुनाव चिन्ह नै प्रदान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.