×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा ट्रिपर,बस र कार ठक्कर खांदा एक दर्जन बढी घाइते


  •   बुधबार, बैशाख १४, २०७९
  • चितवन । चितवनमा ट्रिपर,बस र कार ठक्कर खांदा दर्जबढी मानिस घाइते भएका छन् ।
    भरतपुर महानगरपालिका २९ मा  नारायणगढ मुग्लिन सडक खण्डको भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ आई रहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढ तर्फ आई रहेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बीएए ०६८४ नम्बरको कार ठक्कर खांदा बस र कारमा सवार २६/२७ जना घाईते भई उपचारको लागि भरतपुर तर्फ लगिएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारले जानकारी दिनुभयाे । बाटो अबरोध भएकोमा  उक्त स्थानमा प्रहरी चाैकी जुगेडी, ईप्रका मुग्लिन र वडा प्रहरी नारायणगढबाट खटिएको टाेली खटिएर बाटाे खुलेकाे छ।
    घाइतेहरुकाे पुरानो मेडिकल कलेज भरतपुर,नयां मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेहरुकाे  अवस्था सामान्य र मध्यम रहेकाे छ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.